ट्रम्प–सी भेटवार्ताको छायामा यूएन महासभा : विश्व कूटनीतिको केन्द्र कहाँ ?
रातोपाटी
·
·
एक घण्टा अगाडि
न्यूयोर्क । विश्वका नेताहरू संयुक्त राष्ट्रसंघ (यूएन)को महासभामा भेला भइरहेका बेला विश्व राजनीतिका दुई प्रमुख शक्ति–केन्द्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ भने बिहीबार वासिङ्टनमा भेट्दैछन् । एउटै दिन हुने यी दुई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्