एमालेमा विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव
रातोपाटी
·
·
५२ मिनेट अगाडि
काठमाडौँ । नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको छ। पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले भण्डारी अध्यक्षपछि दोस्रो वरियतामा राख्न प्रस्ताव गरेको हो ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्