समानान्तर महाधिवेशन गर्न देउवा समूहले तोक्यो ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि, को कहाँ ? (सूचीसहित)
रातोपाटी
·
·
४९ मिनेट अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन गर्न ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेर
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्