सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपा सांसद डा. लामाको माग
रातोपाटी
·
·
४७ मिनेट अगाडि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. राम लामाले नेपालको आधुनिक शिक्षाका दूरदर्शी व्यक्तित्व एवं काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्