न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची
रातोपाटी
·
·
एक घण्टा अगाडि
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको कार्यसूची निकै व्यस्त देखिएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान न्युयोर्क आइपुगेका परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घीय महासभामा भाग लिन आएका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्