युएनमा नेतन्याहुको सम्बोधन अघि न्युयोर्कमा प्रदर्शन
रातोपाटी
·
·
एक घण्टा अगाडि
न्युयोर्क । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुअघि न्युयोर्कमा तनाव बढेको छ । गाजामा जारी युद्ध, यहुदी विरोधी गतिविधि र न्युयोर्कका मेयर जोहरान मामदानीसँग नेतन्याहुको विवादलाई लिएर बुधबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयबाहिर प्रदर्शन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्