सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

सीका लागि ट्रम्पको अभूतपूर्व स्वागत : ‘रेड कार्पेट’ कूटनीतिबारे के भन्छन् विश्लेषक ?

अनलाइनखबर · · एक घण्टा अगाडि

चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पले विमानस्थलको धावनमार्गमै पुगेर भव्य स्वागत गरेका छन् । यसले वासिङ्टनको आन्तरिक राजनीतिमा भने विवाद सिर्जना गरेको छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com