सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

पहिरोका कारण कान्ति लोकपथ पूर्ण रुपमा बन्द

अनलाइनखबर · · ४६ मिनेट अगाडि

८ असोज, काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुबैतर्फ बाटो पूर्ण रुपमा बन्द भएको प्रहरीले बताएको छ । उक्त ठाउँ भट्टे डाँडाबाट करिब ५५ किलोमिटर मकवानपुरतर्फ रहेको प्रहरीले बताएको छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com