सुनसरीमा माइक्रोबस दुर्घटना, १२ जना घाइते
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
बिहीबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नं. को माइक्रोबस आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्