भारतको तट आइपुग्यो ‘अर्नब’ चक्रवात : आन्ध्र प्रदेश र ओडिसाममा भारी वर्षा, हजारौँ विस्थापित
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ। मौसम विभागका अनुसार यो प्रणाली पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम-उत्तर-पश्चिम दिशातर्फ अघि बढेको थियो। यसले सेप्टेम्बर २३ राति ११ बजेदेखि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्