एसियाडमा अभिभ प्रधानले बनाए राष्ट्रिय कीर्तिमान
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पौडीको पुरुष ५० मिटर बटरफ्लाइमा नेपालका अभिभ प्रधानले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । अभिभले बुधबार भएको हिट चरणमा २६.०५ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्