सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

कोशीमा बाढी पूर्वतयारी : प्रदेशका संयन्त्र ‘अलर्ट’मा

अनलाइनखबर · · एक घण्टा अगाडि

८ असोज, विराटनगर । बिहीबारदेखि निरन्तर भारी वर्षाको चेतावनीपछि कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारी गरेको छ । मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएपछि प्रदेश सरकारले सतर्कतासहित पूर्वतयारी गरेको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १४ वटै जिल्लास्थित आफ्ना मातहतका कार्यालयलाई सम्भावित जोखिम नियन्त्रणका लागि उपकरण र जनशक्तिलाई तयारी

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com