देवताल गाउँपालिका–३ का वडाध्यक्षको निधन
रातोपाटी
·
·
९ घण्टा अगाडि
रौतहट।बाराको देवताल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकिशोर कुशवाहाको निधन भएको छ। देवताल गाउँपालिका–३ अमवाका कुशवाहालाई केही दिनअघि मस्तिष्कघात भएपछि उपचारका लागि वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बुधबार उनको निधन भएको पारिवारिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्