चिनियाँ राष्ट्रपति सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने
रातोपाटी
·
·
३५ मिनेट अगाडि
न्युयोर्क । चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उहाँलाई विमानस्थलमै पुगेर स्वागत गर्नेछन् । सामान्यतया विदेशी नेतालाई ह्वाइट हाउसमा स्वागत गर्ने अभ्यास रहेकामा ट्रम्पले जोइन्ट बेस एन्ड्रयुजको धावनमार्ग मै सीलाई स्वागत
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्